सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने गर्नेभएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार नियन्त्रण गर्न र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी आन्दोलन गर्ने तयारी गरेको हो। ‘कोरोना भाइरस नियन्त्रण तथा रोकथाम झन संकटपूर्ण बन्दै गएको छ । महामारीका बेला सरकारका मन्त्रीहरु भ्रष्टाचार … Continue reading सरकार विरुद्ध देशव्यापी आन्दोलन गर्ने काँग्रेसको तयारी